गठबन्धनले सांगठनिक हैसियतमा सिट बाडफाट गरे एमालेकाे हार निश्चित छ

Salyan Paribesh , ३७१  पटक हेरिएको

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट गरेपछि स्थानीय तहको सिटको आधारमा एमालेले चुनावमा हार्ने निश्चित भएको बताएका छन।

बिहीबार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले दलहरुको हैसियतको आधारमा सिट बाँडफाँट गरे जीत हासिल गर्न सकिने बताएका हुन।

दमारखोला सल्यानको लाखे अन्तिम दिन

माओवादी केन्द्रले आफ्नाे आधार इलाका मान्ने रोल्पा र रुकुम माओवादीले ६० प्रतिशत र कांग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको समेत बताएका छन।

सभापति पुन नेपाली कांग्रेस तर्फबाट मुख्यमन्त्रीकाे दाबेदार उम्मेदवार समेत हुन।


लोपोन्मुख लाखे नृत्य दाङ भिडियो सहित


हेर्नुहोस् तपाइको राशिफल

आज भदौ १० गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल

प्रकाशित मिति: २०२२-०८-२६ , समय : ०२:०१:५९ , १० महिना अगाडि