बालेन शाह लाई रामकुमारी झाक्रीद्वारा पुर्ण समर्थन।

Salyan Paribesh , १०५२  पटक हेरिएको

पुर्व भौतिक तथा पुर्वाधार मन्त्री रामकुमारी झाक्रीले काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहलाई पुर्ण रुपमा समर्थन गरेका छन।
झाक्रीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बालेन लाई पुर्ण समर्थन रहेको बताए ।
पुर्व भौतिक तथा पुर्वाधार मन्त्री रामकुमारी झाक्रीको फेसबुक स्टाटस जस्ताको तस्तै ।

मेरो समर्थन मेयर बालेन जीलाई!
१) यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२) मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३) निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४) स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५) मेरो कार्यकाल लामो रहेन। मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६) सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७) मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८) I am always with you, behind you. keep it up.
९) ईमान्दार प्रयासहरू सफल हुन्छन।


लोपोन्मुख लाखे नृत्य दाङ भिडियो सहित

दमारखोला सल्यानको लाखे अन्तिम दिन

प्रकाशित मिति: २०२२-०८-२७ , समय : ००:२४:५० , १ वर्ष अगाडि