पत्रकार अनिल गुरुङ्गको वोल्ड अवतारमा ‘म हुँ साइको ‘ सार्वजनिक

Salyan Paribesh , ८०७  पटक हेरिएको

काठमाण्डौं ।
नेपाली गीत संगीत क्षेत्रमा अलि फरक धारको अनि फरक शैलीको गीत संगीत तथा भिडियो बजारमा आउने क्रम जारी रहेको छ । पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको गीत ‘म हु साइको ‘नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।
नेपालमै पहिलो पटक नया धारको स्वरुपमा गीत निमार्ण गरेको गायक अनिलले बताए । अनिल गुरुङ्गको शब्द संगीत तथा आवाज पत्रकार अनिल गुरुङ्गको रहेको छ भने उमेश गुरुङ्ग्को निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाले नित्य तथा अभिनय गरेका छन ्। ‘म हु साइको’ लाई पवन शुस्लिङ्गको छायाँकन गरेका छन् भने भिडियो सम्पादनको जिम्मा भने मिलन बिकको रहेको छ ।

‘म हँु साइको ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२२-०९-०२ , समय : १६:५४:२२ , १ वर्ष अगाडि