शिवालय गाउँपालिकामा क्रियाकलाप तथा प्रभावकारी समुह कोष परिचालन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

Salyan Paribesh , १४०९  पटक हेरिएको

भाद्र २९ शिवालय । शिवालय गाउँपालिका वडा नं.१,२ र ३ मा गठित १८ वटा समुहरुले गरेका विभिन्न क्रियाकलाप तथा प्रभावकारी समुह कोष परिचालन सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।हिजो(मंगलबार )कार्यक्रम सम्पन्न भएको हो।

विकास काेष नर्वे / सहकर्मी समाजकाे आर्थिक सहयाेग र पश्चिम जाजरकाेट विकास समाजकाे आयाेजनामा कार्यक्रम संचालन गरिएको थियो ।उक्त कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. १,२ र ३ मा गठित १८ वटा समुहरुद्वारा विभिन्न क्रियाकलाप तथा प्रभावकारी समुह कोष परिचालन कसरी गर्ने दिगो कसरी बनाउन सकिन्छ जस्ता बिषयमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: २०२२-०९-१४ , समय : १०:१२:२२ , १ वर्ष अगाडि