Salyan Paribesh , १९२४ पटक हेरिएको

सल्यान / भदौ, २९ कमल धिताल
सल्यानको शारदा नगरपालिका १ मा रहेको शिव जन माध्यामिक बिद्यालयमा विभिन्न कार्यक्रमका बिच ५८ बालदिवस मनाइएको थियो ।
यश बर्षको नारा बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने रहेको थियो।
बालदिवसको अबसर विद्यार्थीले लोक गित, कविता प्रतियोगिता लोक नृत्य वक्तित्वकला घैटो फोर प्रतियोगिता र केही बाल प्रतिभा पनि रहेका थिए भने कार्यक्रमको संचालक शिक्षक शेरजंङ शाहाले गर्नु भएको थियो।
आउदै गरेको बडा दशैँ तथा दिपा वलीको शुभकामना
आउदै गरेको बडा दशैँ तथा दिपा वलीको शुभकामना
प्रकाशित मिति: २०२२-०९-१४ , समय : १८:५६:४१ , १ वर्ष अगाडि