पाचदिन देखि सम्पर्कबिहिन जित बहादुर घर्तिलाइ खोजिदिन परिवारको गुहार

Salyan Paribesh , ४६५२  पटक हेरिएको

सल्यान/असोज ३ तुला राम डाङ्गि छेत्री  कपुरकोट गाउँपालिका वडा नं ३ कपुरकोट बस्ने बर्ष ४६ का जित बहादुर घर्ति यहि  मिति २०७९/०५/ २८ गते रातिको समय करिब १० बजे केहिपनि नभनि घरबाट निस्किएका र अहिले सम्म परिवारजन र आफन्त सबै सङ्ग सम्पर्क बिहिन रहेको घरपरिवारले बताएका छन |

एएक्कासि  सम्पर्क बिहिन हुदा र अहिले सम्म कतै सम्पर्कमा न आएको हुदा  परिवारजनमा ठुलो चिन्ताको बिषय बनेको जापानमा बस्दै आएका छोरा बुहारिले बताएका छन  |
 उहाँलाई चिन्ने र देख्नुहुने जोकोइले  निम्न लिखित नम्बर हरुमा फोन गरि जानकारी गराइ सहयोग गरिदिनको लागी घरपरिवारले गुहार मागेका छन  ।
  ९८०९७५८१९४
९७४२२५३१९१
९८१८०७५९००
९८५७८७८३३३
———————————————

प्रकाशित मिति: २०२२-०९-१९ , समय : १०:५०:५४ , १ वर्ष अगाडि