जापानको क्योतोमा विशेष सांगितिक कार्यक्रम आयोजना गरिने

Salyan Paribesh , ४६७  पटक हेरिएको

जपान ।
जापानको क्योतोमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको आबस्यतालाई महसुस गरी कायोयोतो मम पसल को आयोजनामा बिजया दशमीको अवसरमा पन्छी ब्याण्डले लाइभ म्युजिक कन्सर्टको आयोजना गर्ने भएको छ ।

नेपाली समुदायलाई मध्यनजर गर्दै कुनै कार्यक्रम नभएको हुनाले क्योतोमा पहिलो पटक लाइभ कन्सर्टको आयोजना गर्न लगेको आयोजकले बताएको छ । कार्यक्रम विजयादशमीको टिका बाट सुरु भई लाइभ ब्याण्ड म्युजिक , हिपहव म्युजिक , लाईभ दोहोरी र डान्स पार्टीको आयोजना समापन गरिने आयोजक सस्थाले बताएको छ । कोरोनाको करणले गर्दा सिट सिमित भएकोले छिट्टै आफ्नो सिट सुरक्षित गर्नुहुन सम्पूर्ण नेपालीलाई समेत आयोजक ले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२२-०९-१९ , समय : १६:००:२० , १ वर्ष अगाडि