Salyan Paribesh , ९४० पटक हेरिएको

काठमाडौं । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ हैट विवाह बन्धनमा बाधिँने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गर्ने बताइएको छ । बुद्धिले शुक्रबार परिवारका सदस्यहरुलाई बोलाएर अनुसँग परम्पराअनुसार विवाह गर्ने भएका हुन् ।
विवाह भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुनेछ । उनीहरुले मागी विवाह गर्न लागेका हुन् । उनकी हुनेवाली दुलही ३० वर्षीया थिङले स्नातकसम्मको अध्ययन गरेकी छिन् ।
आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4
प्रकाशित मिति: २०२२-०९-२२ , समय : २०:०२:५० , १ वर्ष अगाडि