Salyan Paribesh , ४५५ पटक हेरिएको

मोफसलमा रहेर पनि लामो समय देखि गीत संगितमा सक्रिय गायक देवेन्द्र कार्कीको ‘च्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ। प्रविन सनतको शब्द तथा विकास पाण्डेको संगीत रहेको गीतको भिडियोलाई सुवास गहतराजले निर्देशन गरेका हुन्।
हेटौडा आसपासको क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा विशाल श्रेष्ठ, अञ्जली रसाईली, विश्वास लगायतकाको अभिनय रहेको छ।
फराज अर्पनको क्यामेरा तथा सम्पादन रहेको गीतको भिडियोमा सुदिप चौधरीको कोरियोग्राफी रहेको छ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस
आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
प्रकाशित मिति: २०२२-०९-२२ , समय : २०:३९:३९ , ८ महिना अगाडि