Salyan Paribesh , १०२५ पटक हेरिएको

कार्तिक १ सल्यान तिलक बहादुर ओलि
सल्यानको बागरचौर नगरपालिका ५ शिवरत नाउला भन्ने ठाउँका १९ बर्षका नबराज घर्ती गत बर्ष देखी बेपत्ता छ्न कमाउनको लागि साथीको लहेलहेमा लागेर भारतमा गएका थिए भारतको हिमालचल प्रदेशको रामपुर भन्ने ठाउँमा गएका थिए घर बाट फोन गर्दा फोन नलागेको र अझै सम्म पनि सम्पर्कमा नआएको उनका बुवा तिलक घर्तीले बताए।
त्यस्तै उनकी आमा रुपा घर्ती छोरो आउदैनकि भन्ने चिन्ताले बसिरहेकि छन ।बुबाले भन्नू भयो पहिले त सामाजिक संजाल युटुब जता कतै खबर गर्दा पनि केही खबर आएन यदि कसैले भेटाएको खण्डमा9849187577खबर गर्न हुन पनि उहाले आग्रह गर्नु भएको छ।
बडा दशैँ तथा दिपावलीको शुभकामना
प्रकाशित मिति: २०२२-१०-१८ , समय : २१:३८:०० , १२ महिना अगाडि