प्रेम बिबाह गरेकी लोक दोहोरी गायिका जेरी’ श्रीमान् शंकर क्षेत्री संग छुट्टिदै

Salyan Paribesh , ३४३४  पटक हेरिएको

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।

बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।


बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4

प्रकाशित मिति: २०२२-१०-२३ , समय : २३:१९:४५ , १ वर्ष अगाडि