Salyan Paribesh , ४१०२ पटक हेरिएको

कात्तिक २७ बाके । निर्वाचन आचारसंहिता उल्लघन गर्दै नरैनापुर गाउँपालिकामा सत्तागठबन्धनको आमसभा सम्पन्न गरेको छ ।
शनिबार बाँकेको नरैनापुर गाउँपालिकामा आयोजना गरिएको आमसभामा निर्वाचन आचारसंहिता विपरित बालबालिका प्रयोग भएको पाइएको हो।
सत्तागठबन्धनको आमसभामा बालबालिकाको सहभागिता रहेको थियो ।
बाँके क्षेत्र नं.१ मा सत्तागठबन्धनका तर्फ बाट महेश्वर जंग गहतराज (अथक) र नेकपा एमालेका तर्फ बाट यहाँ चुनावी प्रतिस्प्रधा रहेका छ ।
तस्विरः न्यूज मानसरोबर
प्रकाशित मिति: २०२२-११-१३ , समय : ०९:१८:४१ , ११ महिना अगाडि