तुला राम डाँगी क्षेत्रि , २२०४ पटक हेरिएको

सल्यान / मंसिर २, बिगत ५ बर्ष देखि निरन्तर रुपले मनोरंजन र निस्पक्ष खबरहरु आदान प्रदान गर्दै आएको लेकबेशी मिडिया ग्रुप प्रालिद्वारा संचालित लेकाली अनलाइन पाँचाैं वर्ष पार गरेर छैटाैं वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २ गतेदेखि संचालनमा आएको लेकाली अनलाइन ६ वर्षमा प्रवेश गरेको छ ।
यसै अवसरमा अनलाइनले कुनै औपचारीक कार्यक्रम नगरेपनि सामान्य ढंगले शुभकामना आदानप्रदान सबय र भव्यरुपले समापन गरेको छ। उक्त कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले केक काटेर सुरुवात गरेका थिए।
न्तर रुपले मनोरंजन र निस्पक्षरुपले खबरहरु आदान प्रदान गर्दै आएको लेकबेशी मिडिया ग्रुप प्रालिद्वारा संचालित लेकाली अनलाइन पाँचाैं वर्ष पार गरेर छैटाैं वर्षमा प्रवेश गरेको छ ।
२०७४ मंसिर २ गतेदेखि संचालनमा आएको लेकाली अनलाइन ६ वर्षमा प्रवेश गरेको छ ।
यसै अवसरमा अनलाइनले कुनै औपचारीक कार्यक्रम नगरेपनि सामान्य ढंगले शुभकामना आदानप्रदान सबय र भव्यरुपले समापन गरेको छ। उक्त कार्यक्रममा एकीकृत समाजबादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले केक काटेर सुरुवात गरेका थिए।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच
यो बर्षको अन्तिम दिन भैली कपुरकोटमा
प्रकाशित मिति: २०२२-११-१९ , समय : १४:०४:५१ , ७ महिना अगाडि