पासपोर्ट, लालपुर्जा र लाइसेन्स देखाएर समेत मतदान गर्न पाइने

सल्यान परिबेश डट्कम , १८३६६  पटक हेरिएको

काठमाडौं, ३ मंसिर
आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो ।

यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ ।


सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच

प्रकाशित मिति: २०२२-११-२० , समय : ००:१४:०८ , १ वर्ष अगाडि