शक्ति बस्नेत एक हजार सात सय ३२ मतले अग्रह स्थानमा

जाजरकोटमा प्रतिनिधी सभा तथा प्रदेश सभाको मत गणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् । , ३००१  पटक हेरिएको

जाजरकोट । जाजरकोटमा प्रतिनिधी सभा तथा प्रदेश सभाको मत गणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले चार आठ सय ८५ मत प्राप्त गरि अग्रता लिएका छन् । एमालेका निरज आचार्यले तीन हजार एक सय १७ मत  प्राप्त गरि पछ्याईरहेका छन् । स्वतन्त्रका नर बहादुर कार्कीले दुई सय ११ मत ल्याएका छन् । बस्नेत एक हजार सात सय ३२ मतले अग्रह स्थानमा रहेका छन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १५:४२:१५ , ६ महिना अगाडि