खेलप्रसादसँग पछि परे योगेश भट्टराई

अनलाई खबर बाट साभार गरीएको , ४१२  पटक हेरिएको

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् ।

एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् ।

मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १९:५५:२९ , ४ महिना अगाडि