जाजरकोट जिल्ला निर्वाचन क्षेत्र १ प्रदेख (ख) बाट राजिव बिक्रम शाह बिजय

जाजरकोट जिल्ला निर्वाचन क्षेत्र १ प्रदेख (ख) बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समाजसेवि नेता राजिब बिक्रम शाह विजयी भएका हुन् । , १७२३  पटक हेरिएको

मंसिर ०७ जाजरकोट । जाजरकोट जिल्ला निर्वाचन क्षेत्र १ प्रदेख (ख) बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समाजसेवि नेता राजिब बिक्रम शाह विजयी भएका हुन् ।

मंगलबार राती सकिएको मतगणनामा कांग्रेसका शाह निर्वाचित भएका छन् । उनले एमालेका निकट प्रतिद्वन्दी खिम बहादुर शाहीलाई पराजित गरेका हुन् ।

प्रदेश सभामा निर्वाचित शाहले १६ हजार ४० मत प्राप्त गरेका छन् भने एमालेका शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका हुन् ।शाहले ५हजार ५ सय १० मत अन्तरले बिजय हासिल गरेका छन् । प्रदेश सभा सदस्यमा निर्वाचित शाह कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका छन् ।

प्रकाशित मिति: २०२२-११-२३ , समय : १०:११:१४ , १ वर्ष अगाडि