रचना रिमाल र मणी सुन्दर लिम्बुको ”तिम्रो आखाँमा ” सार्वजनिक

Salyan Paribesh , ३९९  पटक हेरिएको

काठमाण्डौ ।
गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको ”तिम्रो आखाँमा ” गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । प्रवेश राईको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२२-०२-०५ , समय : ०९:१९:४८ , २ वर्ष अगाडि