दुर्गेश भन्छन्;`महोत्सवमा बवाल भीड देखेर पागल भाछन कोहि कोहि´

तुला राम डाँगी क्षेत्रि , १३४६  पटक हेरिएको

कलाकार दुर्गेश थापाले आफू माथि ढुंगा प्रहार भएको भन्ने समाचारकाे खण्डन गरेका छन।
कपिलवस्तु स्थित सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार थापाले सांगीतिक प्रस्तुति दिइरहेका बेला स्टेजमै ढुंगा प्रहार भएको समाचार विभित्र संचार माध्यममा प्रसारण र प्रकाशित भएपछि थापाले सामाजिक संजाल फेसबुक मार्फत त्यसको खण्डन गरेका छन।

कलाकार थापाले उक्त समाचारहरु नियाेजित रुपमा फैलाइएकाे बताएका छन। केहि बिरोधी समुहले तत्वहरुले अफवाह फैलाएको उनकाे दाबि छ। उनी लेख्छन्: `हावा न्युज को पछी नलाग्नुश आज को चन्द्रौटा महोत्सव मा बवाल भीड love you All, आजको चन्द्रौटा महोत्सवमा बवाल भीड देखेर पागल भाछन कोहि कोहि।´ संगै थापाले महाेत्सवमा सांगीतिक प्रस्तुति दिदै गर्दाकाे भिडियो र फाेटाे सामाग्री समेे सार्वजनिक गरेका छन।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

प्रकाशित मिति: २०२३-०१-०२ , समय : ००:१३:०३ , ११ महिना अगाडि