गायक चन्द्र मुकारुङ राको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक

Roshan Pokharel , ६७७  पटक हेरिएको

काठमाण्डौं
गायिका मेनुका राई र गायक चन्द्र मुकारुङ राको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ ।

राईद्धयले ’कुखुरे बैंसैमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा स्वर्गीय सुमनको शब्द तथा विक्रम राईको संगीत छ । सार्वजनिक गीतको भिडियोमा मेनुका र चन्द्र आफैँ फिचर भएका छन्।

’कुखुरे बैंसैमा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : ०९:५८:२० , ५ महिना अगाडि