प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे सर्वदलीय छलफल

सल्यान परिबेश डट्कम , ५४०  पटक हेरिएको

काठमाडौँ — प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे संघीय संसद भवन बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको बैठकमा दलका अध्यक्ष, प्रमुख सचेतक / प्रतिनिधिहरु सहभागी छन् ।

एमाले र माओवादीसहितका पार्टीसहितको सरकार बनेपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ गते सोमबारका लागि बोलाइएको छ ।


फेसबुक को प्रेम –

प्रकाशित मिति: २०२३-०१-०७ , समय : ००:०४:३३ , ३ महिना अगाडि