अष्ट्रेलियामा कोरोना संक्रमितको नयाँ रेकर्ड

Salyan Paribesh , ५५४  पटक हेरिएको

अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।

अष्ट्रेलियामा बिहीबार दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । त्यहाँ आज एक लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको अलजजिराले जअष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।

अष्ट्रेलियामा बिहीबार दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ । त्यहाँ आज एक लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको अलजजिराले जनाएको छ । त्यस्तै, थप ५३ जना संक्रमितको मृत्यु भएको समाचारमा उल्लेख छ ।नाएको छ । त्यस्तै, थप ५३ जना संक्रमितको मृत्यु भएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: २०२२-०१-१३ , समय : २०:४१:१० , २ वर्ष अगाडि