६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त

सल्यान परिबेश डट्कम , ३९०  पटक हेरिएको

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : १२:५३:२८ , ८ महिना अगाडि