सुनवलमा बस र कार एक आपसमा ठोकिदा १ जनाको मृ’त्यु ,५ जना घा’ईते

सल्यान परिबेश डट्कम , ८३९  पटक हेरिएको

पश्चिम नवलपरासीको सुनवल नगरपालीका वडा नम्बर १२ भुमही परासी भित्रि सडक खण्डमा आज दिउँसो १ः३५ बजे बस र कार एक आपसमा ठोकिदा १ जनाको मृ’त्यु भएको छ भने ५ जना घा’ई’ते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०१-०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठो’किदा कारमा सवार १ जनाको मृ’त्युभएको हो भने अन्य ५ जना घा’ई’ते भएका हुन् ।

 

प्रकाशित मिति: २०२३-०१-१६ , समय : २१:०७:५९ , ११ महिना अगाडि