कपुरकोट गा.पा.३ पाखापानिकी अमृता सेन पौष २८ गते देखि सम्पर्क बिहिन l

तुला राम डाँगी क्षेत्रि , ६४१९  पटक हेरिएको

सल्यान / माघ,३ – कपुरकोट गाउपालिका वडा न, ३ पाखापानिकी बर्ष ३० कि अमृता सेन पौष २८ गते देखि सम्पर्क बिहिन भएकी छन्

कपुरकोट गाउ पालिका वडा न, ३ पाखापानी बस्ने लक्षमन सेनकि श्रीमति बर्ष ३० कि अमृता सेन १ छोरा १ छोरि र श्रीमान सहित बिगत ३ बर्ष देखि काठमाडौ जिल्ला सङ्खरापुर नगर पालिका वडा न, ७ साखुको नगर टोलमा कामको सिल सिलामा घर भाडा लिइ बस्दै आएका थिए।

मिति २०७९/९/२८ गते दिउसो करिब १- बजे देखि छोरा छोरि लाइ छाडि सम्पर्कबिहिन भएको र उता माइति घर तिर बुझ्दा त्यहा पनि नगएको र सोहि दिन देखि मोबाइल फोन पनि सुइचअफ रहेको नेपालि कांग्रेस कपुरकोट गा.पा.का पुर्व वडाअध्यक्ष मिन ब. सेनले बताउनु भयो।

काठमाण्डौ लगायत धेरै ठाउमा खोज्दा आज सम्म पनि सम्पर्कमा नआएकोले माथि राखिएको फोटोमा देखियकि महिलालाइ कोहि कसैले भेट्नु भयो वा देख्नु भयो भने नजिकको प्रहरि कार्यालय अथवा निम्न अनुसार मोबाईल नम्बरमा फोन गरि निज अमृता सेनको खोजि कार्यमा सहयोगगरि दिन सेनको अनुरोध।

लक्षमन सेन मो ,न, 9812880310
मिन ब सेन मो, न, 9809887880/9867087627
बिनोद सेन मो,न, 9840140049



प्रकाशित मिति: २०२३-०१-१७ , समय : ०१:३४:०८ , ९ महिना अगाडि