अर्जेन्टिनामा शक्तिशाली भूकम्प

सल्यान परिबेश डट्कम , ९९१  पटक हेरिएको

अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।  अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भू’कम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो ।पाराग्वे र अर्जेन्टिनामा भूकम्पको ध’क्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भू’कम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

प्रकाशित मिति: २०२३-०१-२१ , समय : १२:२९:१९ , ३ हप्ता अगाडि