सल्यान परिबेश डट्कम , १३२७ पटक हेरिएको

हिमाली जिल्ला जुम्लामा भारी हिमपात भइरहेको छ ।मंगलबार बिहानदेखि हिमपात भएको हो । हिमापातले सदरमुकाम खलङ्गा बजार सेताम्य भएको छ ।
जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: २०२३-०१-२४ , समय : १०:१२:०८ , २ हप्ता अगाडि