अमित बाबुले पोखरा बिमान दुर्घटना र निरा छन्त्यालको सम्झनामा गाए रुवाउने गित हेर्नुस।

तुला राम डाँगी क्षेत्रि , ११९०  पटक हेरिएको

सल्यान/ माघ,११- पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा बाग्लुङ कि लोकगायिक निरा छन्त्यालको मृत्यु भएको छ। उनी माघी मनाउन सोविमानबाट पोखरा जाँदै थिइन् तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्‍यो।

पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन्। उनीसहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखराविमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो।

सोहि घटनामा ज्यान गुमाएकि लोकगायिक निरा छन्त्यालको सम्झनामा लोक तथा दोहोरि गायक तथा सगितकार अमित बाबुरोकायलेदुनिया रुवाउने गीत,गाएका छन् !

गायक रोकायको यस गितले यति बेला सामाजिक संजाल कलाकार शुभ चिन्तक लाई निकै रुवाएको यति बेलानिरा को सम्झना कोगित एल्बम साजिक संजाल मा धेरै चर्चा परिचर्चा रहेको !

यस गित मा सब्द सगीत स्वर गायक अमित बाबुरोकाय कै रहेको मालिका स्टुडियोमा रेकर्डिङ भयर हिमसम्झौता डिजिटल च्यानल बाट भिडियो सार्बजनिक भएको !


प्रकाशित मिति: २०२३-०१-२५ , समय : ११:५१:२५ , २ महिना अगाडि