सल्यान परिबेश डट्कम , ६३७ पटक हेरिएको

बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्।
जिल्लाको दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
यी हुन् दैनिक केरा खानुका फाइदाहरु। के-के हुन् त ? जानी राखौ
प्रकाशित मिति: २०२३-०१-२८ , समय : २०:१९:०३ , २ महिना अगाडि