अमेरिकी उपविदेशमन्त्री आज नेपाल आउँदै

सल्यान परिबेश डट्कम , ११४९  पटक हेरिएको

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छन्।

नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

नुल्याण्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ।

नयाँ नागरिकता लिने प्रक्रिया रविले आइतबार नै सुरु गर्ने, फेरि निर्वाचन लड्ने

उनले नेपाल बसाईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्नेछिन्।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : १०:४०:३९ , ४ महिना अगाडि