कपुरकोट गा पा को आयोजनामा निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी सुभारम्भ

तुला राम डाँगी क्षेत्रि , १७५२  पटक हेरिएको

सल्यान/ माघ,१५ 

कपुरकोट गाउँपालिकाको आयोजना ब्राइट रुट एकेडेमी  काठमाडौं  को  ब्यबस्थापनमा निशुल्क  लोक सेवा तथा शिक्षक  तयारी कक्षाको बिधिवत सुभारम्भ भएको छ

कालिका माबिका प्रचुडामनी केसि को अध्यक्षतामा भएको उक्त सुभारम्भ सभामा पालिका अध्यक्ष दुर्गा बहादुर पुन, प्रमुख  प्रशासकीय अधिकृत भरत कुमार वली, प्रशासन अधिकृत खगेन्द्र बहादुर शाहि, नेपाल अधिकृतका शाखा अधिकृत  एबम प्रशिक्षककेदार प्रसाद  खतिवडा,  ने रा मा बि का माबि शिक्षक बिरेन्द्र चन्द लगायतको उपस्थिति थियो


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस
कार्यक्रम बिष्णु  प्रसाद गौतम ले सन्चालन गरेका थिए  भने कार्यक्रमको सहजकर्तामा माधव गौतम प्रकास वली रहेका थिए

भोली देखि ने रा मा  किमुचौरमा बिहान :३० बाट :३० सम्म शिक्षक तर्फको कक्षाहरु साझ देखि   ६ बजेसम्म हुनेछन भने भर्चुअलकक्षा जिवन ज्योति माबि रिममा प्रशारण हुने कालिका माबिका प्रचुडामनी केसि ले बताउनु भयो


यी हुन् दैनिक केरा खानुका फाइदाहरु। के-के हुन् त ? जानी राखौ

प्रकाशित मिति: २०२३-०१-२९ , समय : १४:५०:१६ , ४ महिना अगाडि