तुला राम डाँगी क्षेत्रि , ४८७५ पटक हेरिएको

Shortcut Keys in Computer: कंप्यूटर हाम्रो लाइफको एउटा हिस्सा हो सभी काम को लगी कंप्यूटर प्रयोग गर्ने गर्छौ| केही वर्ष पहिला कंप्यूटर को बारेमा सबैलाई थाहा थिए न, टेक्नोलॉजी को विकाश र कंप्यूटरको बारेमा थाहा हुने बितिकै सबैले आफ्नो बिज़नेसमा प्रयोग गर्न थाले|
यदि तपाइँ कम्प्युटरमा काम गर्नुहुन्छ भने तपाईले यसका धेरै सुविधाहरूको बारेमा जान्नुपर्दछ, साथसाथै Common Shortcut Keys in को बारेमा हामीलाई जान्नुपर्दछ, जसले हाम्रो काम सजिलो बनाउँदछ।
windows Keyboard Shortcuts Keys को प्रयोगले समय बचत गर्दछ र हाम्रो कामको गति बढाउँदछ।
windows + E = प्रेस गर्दा माइ कम्पुटर खुल्छ।
Ctrl + Shift + N = प्रेस गर्दा नया फ़ोल्डर क्रिएट गर्छ।
Windows + < > = प्रेस गर्दा प्रोग्राम अथवा ओपन गरिएका ट्याब चेन्ज गर्छ।
Windows + Tab = प्रेस गर्दा कम्प्युटर मा जति पनि प्रोग्राम खुलेको हुन्छ त्यसलाई एकै चोटी देखाउनमा मदत गर्छ।
Windows + V = प्रेस गर्दा रिसेण्टलि कपि पेस्ट गर्छ।
Windows + Shift + S = प्रेस गर्दा कम्पुटरको डिस्पिलेलाइ स्क्रिनशुट गर्नमा मदत गर्छ।
Windows + Semiclone = प्रेस गर्दा इमोजी हरु ओपन हुन्छन।
Windows + L = प्रेस गर्दा कम्पुटर लक् गर्न सकिन्छ।
भिडियोमा क्लिक गरि बिस्त्रित् रुपमा बुझ्नुस
Ctrl + F4 = प्रेस गर्दा ब्राउजरमा ओपन भएका ट्याब लाइ क्लोज गर्न सकिन्छ।
Ctrl + A = प्रेस गर्दा खोलिएको सबै डकुमेण्ट अथवा तत्कालको विण्डो सेलेक्ट हुन्छ।
Ctrl + C = प्रेस गर्दा सेलेक्ट अर्थात हाइलाइट गरिएको लाइ प्रतिलिपि गर्छ।
Ctrl + V = प्रेस गर्दा क्लिपबोर्डमा सेलेक्ट अर्थात हाइलाइट गरिएको प्रतिलिपि लाइ उतार्छ।
यद्यपि Shortcut Keys in Computer को धेरै छन्, तर यो पोष्टमा 12 Common Keyboard Shortcuts Keys को बारेमा जानकारी दिएका छौ बाकि अर्को पोष्टमा राख्ने छौ।
भिडियोमा क्लिक गरि मनोरंजन लिनुस
प्रकाशित मिति: २०२३-०२-०३ , समय : २०:५३:०४ , १० महिना अगाडि