सल्यान परिबेश डट्कम , १०२९ पटक हेरिएको

तनहुँमा बेवारिसे मानव कं-काल फे’ला परेको छ । व्यास नगरपालिका-११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान कं’काल फे’ला परेको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा गएको टोलीले घट’नास्थलको अध्ययन अनु’सन्धान गरेको र मृत’कको नामथर, वतन र लि’ङ्ग पहिचान हुन नसकेको बताइएको छ ।
अनुस’न्धानमा ख’टिएको टोलीले घट’नास्थल सुरक्षित गरी घट’नास्थलमा देखिए अनुसारको विवरणसहित घ’टनास्थल तथा श’वजाँच मुचु’ल्का गरी उक्त कं’काल पोष्टमार्टम तथा सनाख’त प्रयोजनार्थ दमौली अस्पतालको श’व गृहमा राखेर थप अ’नुसन्धान अगाडि बढाइको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
प्रकाशित मिति: २०२३-०२-११ , समय : २२:३४:०९ , १० महिना अगाडि