आफ्नै आमाको ह’त्या आ’रो’पमा छोरा प’क्राउ

सल्यान परिबेश डट्कम , ७५५  पटक हेरिएको

आफ्नै आमाको ह’त्या गरेको आ’रो’पमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई प’क्रा’उ गरेको छ ।

निजगढ नगरपालिका- १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको ह’त्या गरेको आ’रो’पमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो ।

कान्छिमायाको ह’त्यापछि गाउँ छोडेर भागेका सनीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-१ स्वर्गद्वारीस्थित आफन्तको घरबाट मंगलवार राति नियन्त्रणमा लिएको प्रहरी निरीक्षक संन्जिव ओलीले जानकारी दिए ।

३-४ दिनदेखि घरबाट बे’पत्ता बनेकी कान्छिमायाको श’व स्थानीयले मंगलबार दिउँसो घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरेका थिए । शं’कास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

घ’ट’नापछि छोरा सनी पनि गाउँबाट बे’पत्ता बनेको र अनुसन्धानको क्रममा उनलाई नियन्त्रण लिएको प्रहरीले बताएको छ । सढेर कुहिएको अवस्थामा रहेको श’वको प्रकृति हेर्दा ५/७ दिनअघि नै ह’त्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । पोष्टमार्टमको लागि श’व प्रादेशिक अस्पताल कलैया पठाइएको र घ’ट’नाको थप अनुसन्धान भइरहको निरीक्षक ओलीले जानकारी दिए ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||


प’क्रा’उ परेका लामालाई प्रहरीले जिल्ला अदालत बारामा पेस गरेर अनुसन्धानको लागि म्याद लिएको छ । मृ’तक घलानको श्रीमानसहित २ छोरा छन् । श्रीमान र जेठो छोरा जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा बस्न थालेपछि घलान कान्छो छोरा सनीसँग बस्दै आएकी थिइन् ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : ००:२६:३२ , १० महिना अगाडि