सल्यान परिवेश डट्कम , १०९१ पटक हेरिएको

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि लामो छलफल भएको छ ।
अध्यक्ष ओलीसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । आजको छलफलको मुख्य विषय पनि राष्ट्रपति टुंगो लगाउने नै थियो ।
आजको बैठकले पनि दुई नेतालाई निश्चित सहमतिमा पुर्याउन सकेन । छलफलबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले एक दुई दिनमा राष्ट्रपतिको टुंगो लाग्ने बताए ।
प्रचण्डले राष्ट्रपतिको विषयले गठबन्धन नभत्किने भन्दै गठबन्धन कायम नै रहने दाबी गरे ।
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-१७ , समय : २०:५६:२८ , १० महिना अगाडि