सल्यान परिवेश डट्कम , ९५२ पटक हेरिएको

सप्तरी, ५ फागुन
सप्तरीमा एक जना महिलाले आफ्नै शरीरमा आ’गो लगाएर आ’त्मह’त्या गरेकी छन् । आ’त्मह’त्या गर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साह रहेकी छन् ।
घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाई आ’त्मह’त्या गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उनले शरीरमा आ’गो लगाउनुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । न्युज कारखाना
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-१७ , समय : २१:१०:५८ , १० महिना अगाडि