सल्यान परिबेश डट्कम , १५६७ पटक हेरिएको

सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिएकी छिन् । रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।
सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो दुई जना छोरा र एक जना छोरी जन्म दिएको स्थानीय सन्तोष यादवले जानकारी दिएका छन । दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ भने ,
छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको हो ।एकै पटक तीन बच्चाको जन्म दिएकी,
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-२२ , समय : २३:२४:१५ , ७ महिना अगाडि