सल्यान परिबेश डट्कम , ७३५ पटक हेरिएको

ललितपुरमा बिहीबार एक पुरुषले आ’त्मदा’हको प्रयास गरेको छन् । ललितपुर प्रहरीका अनुसार सिन्धुपाल्चोकका उद्धव पराजुलीले ललितपुरको विद्युत् प्राधिकरण भवनअगाडि आ’त्मदाहको प्र’यास गरेका हुन् ।
पराजुलीले शरीरमा मट्टीतेल खन्या’एर आ’गो लगाएको प्रहरीले जनाएको छ । अहिले पराजुलीको उपचार पाटन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनकी श्रीमती विद्युत् प्राधिकरणमा कार्यरत छन् ।
पराजुलीले श्रीमतीको क्वाटरअगाडि नै आ’त्मदाहा’को प्रयास गरेका हुन् । उनको शरीर ४० प्रतिशत ज’लेको छ । उनले के का’रणले आत्म’दाहको प्रयास गरे यसबारे खुलेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुस’न्धान गरिरहेको छ ।
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-२४ , समय : १२:२२:५४ , ७ महिना अगाडि