पल शाह भोलि जे’लमुक्त हुदैँ

सल्यान परिबेश डट्कम , ४१५  पटक हेरिएको

जिल्ला अदालत नवलपुरले गरेको फै’सलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदा’लतले अभियोग दावी नपुग्ने ठ’हर गरेको छ । पोखरा उच्च अ’दालतको यो फैस’लासँगै पल शाह भोलि जेलमु’क्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दा’वी नपुग्ने ठह”र गरेको हो । शाहले नवलपरासी अदा’लतकाे आदेश  बिरुद्द पाेखरा उच्च अदा’लतमा पुन’रावेदन गरेका  थिए ।

यसअघि नवलपुर जिल्ला अदा’लतले शाहलाई बा’ल यौ’न दु’र्व्यवहारमा दो’षी ठ’हर गर्दै साढे २ वर्ष कै’द स’जाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदा’लतले भने शाहलाई निर्दो’ष ठह’र गरेको थियो। ह एक वर्षयता कारा’गारमा छन्। आदेशसँगै उनी अब जे’लमुक्त हुने भएका छन ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||

प्रकाशित मिति: २०२३-०२-२६ , समय : २२:३८:११ , ४ हप्ता अगाडि