साउदीमा मात्र एकबर्ष मा यतिधेरै नेपालीको मृत्यु ! सरकारलाई भने रेमिटेन्सको मात्र चिन्ता

Salyan Paribesh , ५५९  पटक हेरिएको

गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्या’न गएको छ । सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दु-र्घट-ना लगायत विविध कारणले साउदीमा

ज्यान गुमा-एको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । ज्यान गु-माएका मध्ये एक सय ८९ जनाको श-व स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्का-र गरिएको छ ।

मृतक नेपालीले मृ-त्यु हुनुअघि साउदीमा पाउनु पर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल प्राप्त गरी दूतावासले स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दु-र्घ-टनामा परी ज्या-न गुमा-एका २०४ जना नेपाली कामदारको ब्ल-ड मनी

सम्बन्धी मु-द्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलो अप गरिएको र अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मु-द्दाको फैसला भएको छ ।

२४ वटा फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५ सय ब्ल-ड मनी समेत प्राप्त भई मृ-तक कामदारको नाममा पठाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०२-१७ , समय : ०४:०९:२० , २ वर्ष अगाडि