सल्यान परिबेश डट्कम , ४४५ पटक हेरिएको

कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो हुँदैन ।
सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनिहरुको सम्बन्ध राम्रो हुँदैन । आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा आफ्नो सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने जानकारी दिँदैछौँ ।
यहाँ उल्लेखित कुराहरु विशेषगरी केटीहरुकालागि भएपनि केटाहरुको हकमा पनि उत्तिकै रुपमा लागु हुन्छ ।
१. विश्वासको सिर्जना गर्नुहोस्,
२. आफुलाई माया गर्नुहोसः सुन्दर बन्नुहोस, तपाईको बेष्ट भर्जन देखाउनुहोस्
३. रहस्यमय मान्छे बन्नुहोस्ः ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस्
४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस्,
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
५. उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस्ः उसले उस्तै रुपमा तपाईले साथ दिन सक्नुहुन्छ भनेर तपाईलाई माया गरेको हुन्छ, सल्लाह, सुझाव नै नदिनुहोस भन्न खोजेको हैन नी फेरी,
६. जहिले आत्म विश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन,
७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस्ः पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्,
८. प्रतिबन्ध नलगाउनुहोस्ः साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।
प्रकाशित मिति: २०२३-०३-१० , समय : २०:४७:१० , ३ महिना अगाडि