सल्यान परिबेश डट्कम , ७४२ पटक हेरिएको

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्काका पछिल्लो समय पोजका साथ प्रस्तुत भएका केही तस्वीर सेयर गरेकी छिन् ।
उनले सुन्तला रंगको पहिरन लगाएका सामाजिक सञ्जाल इन्टाग्राममा एकपछि अर्को आकर्षक पोजका बोल्ड एन्ड ब्यूटी तस्वीरहरु पोष्ट गरेकी छन् । स्वस्तिमालाई यो पहिरनमा निकै आकर्षक देखिएकी छिन्।
उक्त तस्बिरमा उनलाई केही राम्रो प्रतिक्रिया दिएका छन् भने केहीले ट्रोलसमेत गरेका छन्। उनको उक्त तस्बिरलाई लिएर थुप्रै शुभचिन्तकहरूले तारिफ गरिरहेका छन्।
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-१० , समय : २१:११:३४ , २ हप्ता अगाडि