Salyan Paribesh , ८१८ पटक हेरिएको

MCC भनेको आफ्नै घरमा हात्ती भित्र्याएर आफु बाहिर निस्कनु जस्तै हो: करिश्मा (सहि वा गलत ) सक्दो सियर गरौँपछिल्लो समय देशकै गौरबका बिषयमा जोडिएको एमसीसी सम्झौताबारे नेपाली कलाकारहरुले समेत टिप्पणी गर्न थालेका छन्।
यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीबारे आफ्नो धरान सार्वजनिक गरेकी छिन्।नायिका करिष्माले एमसीसीको बारेमा माओवादी जस्तै चट्टानी अडान लिएकी हुन । अभिनेत्री करिश्माले
सरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन सक्नु पर्ने भन्दै देशमा कलह उत्पन्न हुने कुनै सम्झौता गर्न नहुने बताएकी छिन्।
‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुपर्यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्वभित्र्याउनु ठिक होला ? उनले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेकी छिन् ।
प्रकाशित मिति: २०२२-०२-१८ , समय : ०५:४१:३४ , १ वर्ष अगाडि