भरत रोकाय , ४८०५ पटक हेरिएको

सल्यान / फागुन, २९
आफ्नो जन्मदिनको अवसरमा सल्यान दार्मा गाउँपालिका वडा न.१ का युवा विद्यार्थी नेता रमेश कार्किले आफ्नो २१ औ वार्षिक जन्मउत्सवको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्रीहरु आफुले प्राविसम्म अध्यायन गरेको बाल ज्ञानोदय आधारभुत विद्यालय काफलगैंरामा वितरण गरेका हुन।
जस अन्तर्गत १२ दर्जन कपि, ६ दर्जन प्यान्सिल,२ प्याकेट पेन, १ पिस भलिबल,१ सेट नेटजाली लगाएतका सामाग्री कार्किले वितरण गरेका हुन।
उक्त कार्यक्रममा बाल ज्ञानोदय आधारभुत बिद्यालयका प्रधानाध्यापक शेरबहादुर चन्द प्रमुख आतिथी रहनु भएको थियो भने जनमोउत्सवमा बिद्यालय परिवारले कार्किलाई २१ ओैं जन्मत्सबको अवसरमा सु स्वास्थ दीर्घायु एवम् उज्ज्वल उज्ज्वल प्रगतिको कामना व्यक्त गर्दै आगामी दिनमा तपाईँ सुन्दर भविष्य निर्माण गर्ने एउटा शुत्राधार बन्ने शुभकामना शुवेच्छा प्रकट गरेका थिय।
बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ
आफुले यो बार्षिक जन्मोउत्सवको अवसर यस विद्यालयमा शैक्षिक सामाग्री लगाएत खेलकुद सामाग्री हस्तान्तरण गर्दा आफू धेरै उत्साहित र खुसिले गदगद भएको बताउदै आगामी दिनमा थप सामाजिक कार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिय ।
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-१३ , समय : २१:५६:३२ , ९ महिना अगाडि