ज्योति मगरले अप’शब्द बोल्दै ज्ञानेन्द्र शाहीलाई फेसबुकमै गरिन गालि

ज्योति मगरले अप’शब्द बोल्दै ज्ञानेन्द्र शाहीलाई गा’लि सहित एक स्टाटस लेखेकी छिन् ।

सल्यान परिबेश डट्कम , २९२२  पटक हेरिएको

केही समय अगाडी ज्ञानेन्द्र साहीले ऋशि धमालासंग दिएको अन्तर्वार्तालाई लिएर गायिका ज्योति मगरले अप’शब्द बोल्दै ज्ञानेन्द्र शाहीलाई गा’लि सहित एक स्टाटस लेखेकी छिन् । उक्त अन्तर्वार्ता जसमा ज्ञानेन्द्र साहीसंग ऋशि धमालाले अन्तर्वार्ता लिदा विभिन्न प्रश्नहरु गरेका थिए ।

यसैक्रममा उक्त अंतर्वातालाई लक्षित गर्दै ज्योति मगरले आफ्नो फेसबुकमा स्टाट्स लेखेकी हुन्। उनले लेखेकी छिन्- बाफ रे ज्ञानेन्द्र शाही जि ले रिषी धमला जि लाई प्रश्न गरेको “नेपाल को ले बनाको जवाफ दिनुहोस ” रे यस्ता यस्ता नेता जो ले आफु लाई बौद्धिक महान र राष्ट्रबादी ठान्छन बरै ।

देश राजा ले बनाको रे fuck you man… देश भनेको भुगोल भित्र पर्ने कुनै निश्चित सिमा भित्र तोकियको एक भाग हो जस्लाइ त्यहा को भौगोलिक परिबेश त्यहा को प्रकृति र त्यहा को सस्कार सस्कृती भाषा र भेष ले निर्धारित गर्दछ अनि बल्ल देश बन्छ देश मा सिस्टम बन्छ र सिस्टम बनाउने प्रणाली लाई राजनीति भन्छन जुन राजनीति लाइ फोहोर बनायर तपाईं हरु सोझा जनता को भावाना माथी खेल्दै हुनुन्छ… 2/4 ओटा किताब पढेर 2/4 ओटा हिस्ट्री पढेको छु भन्दै मा ऋषि धमला लाई चुड्की बजाउदै मा हामी सबै लाई अर्थात नेपाली जनता लाई बेकुप बनाउन चै पाइदैन ल ज्ञानेन्द्र बेबि…मलाइ था छ त तपाईं हरु रास्ट्रवाद को खोक्रो नारा लायर मिडिया को र जनता को अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन… भारत ले नेपाल बन्नै दिदैन नेपाल मा शान्ती कायम हुँदै दिदैन… नेपाली नेता र जनता लाई देश को माया छ भने अर्को देश मा डिपेन्डेन्ट हुन छोडौ सबै सन्धी तोडौ जिरो बाट सुरु गरौ…


यो पनि पढ्नुस – बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ 


यो हेर्नुहोस ज्योति मगरले लेखेको स्टाटस

प्रकाशित मिति: २०२३-०३-१५ , समय : १०:२५:४३ , ६ महिना अगाडि