एकैदिन थप १७ जनामा कोरोना संक्रमण

सल्यान परिवेश सम्बादाता , १३०९  पटक हेरिएको

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ५४ वटा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज १ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : २१:४५:१४ , २ महिना अगाडि