सल्यान परिबेश डट्कम , १६६४ पटक हेरिएको

एजेन्सी ।
चिनमा एक अचम्मको घटना घटेको छ । विवाहमा महिलाले भित्रि लाउने ब्रा सानो किनिदिएको भन्दै महिलाले सम्बन्ध वि’च्छे’दको माग गरेकी छिन् । उनीहरुको विवाह भएको ११ घण्टा समेत पुग्न नपाउदै ति महिलाले सम्बन्ध वि’च्छे’दको माग गरेको समाचार मा भनिएको छ ।
ति केटीले आफुले लाउने भित्रि लुगा ब्रा’को साईज थाहाँ हुदा हुदा पनि आफ्नो अप’मान गरी सानो ब्रा किनिदिएको आरोप लगाउदै ति महिलाले सम्बन्ध वि’चछे’दको माग गरेको बताइएको छ ।
उनीहरु दुवै जनाले का’नुनी विवाह पहिल्यै नै गरिसकेको थियो । भने चिनको त्यो ठाउँको संस्कार अनुसार भर्खरै मात्र विवाह भएको छ । गु’इझाओ प्रा’न्तमा रि’त अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच वि’वाद च’र्किएको हो ।
विवाहमा भित्री वस्त्र किनिदिने उनीहरुको संस्कार चलन रहेको बताइएको छ । लुओले ब्राको साइज सानो भएको बताएपछि याङले विवाह गर्न मन छैन भने पैसा फिर्ता देउ भनेर धम्क्याएको लुओको भनाइ छ ।
यो पनि पढ्नुस – बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ
प्रकाशित मिति: २०२३-०४-०७ , समय : १०:०७:३० , २ महिना अगाडि