सल्यान परिबेश डट्कम , ६५५ पटक हेरिएको

आज देशका केही भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाकाअनुसार आज कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहने छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ ।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : १०:०२:१८ , ६ महिना अगाडि