Salyan Paribesh , १६७६ पटक हेरिएको

सल्यान/ फाल्गुन,८
सल्यान शारदा नगरपालिका १४ माल्नेटामा नेपाली काङ्ग्रेस पाटी कार्यालय समुदघाटन गरिएको छ।वडा सभापति प्रकाश पुनको उपस्थितिमा नगर प्रमुख एवम क्षेत्रीय सभापति मेर शुरेश अधिकारी कर्णाली प्रदेश महामन्त्री एक राज डागीले रिबन काटेर उदघाटन गर्नु भएको थियो।
र ब्यानर पुर्ब जि बि स सभापती धुर्ब राज पुरिले पड्नु भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख शुरेस अधिकारीले नेपाली काङ्ग्रेस सधै अगाडि बडेको र देशका हक अधिकार सुनिश्चित गर्दै समाजमा सकारात्मक रुपले बिकास गरेको उहाँले बताउनु भयो।
शारदा नगरपालिका१४माल्नेटाका प्रकाश भण्डारीले कार्यलयका लागि आफ्नो घरको एक कोठा दिनुभएको छ।हामिले हाल सालै नयाँ भवन बनाउन नसकेको र केही समयसम्म सम्पुर्ण काम त्यहीँबाट गर्ने शारदा नगरपालिका १४ का वडा सभापति प्रकाश पुनले बताउनु भयो ।
नेपाली काङ्ग्रेसका सम्पुर्ण पाटिका क्रियासिल सदस्यहरुले पनि आफ्नो स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालक भुबन केसीले गर्नु भएको थियो।
साभार- कमल धिताल
प्रकाशित मिति: २०२२-०२-२० , समय : ०५:५८:२८ , २ वर्ष अगाडि