खाल्टोमा जमेको पानीमा डुबेर ५५ वर्षका गणेश साहको मृत्यु

सल्यान परिबेश डट्कम , ७९३  पटक हेरिएको

सप्तरीमा खाल्टोमा जमेको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह रहेका भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

राजविराज नगरपालिका ६ स्थित सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २०२३-०४-१४ , समय : १५:४५:२६ , ८ महिना अगाडि